Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • नयाँ बानेश्वरमा अर्ध नग्न अवस्थामा महिलाको शव फेला

    नयाँ बानेश्वरमा अर्ध नग्न अवस्थामा महिलाको शव फेला

    अनलाइन नेपाल
  • बिहिबार, १४ असोज २०७८
  • 2.5K
    SHARES

    काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा महिलाको शव फेला परेको छ। बानेश्वर क्याम्पस नजिकै बागमती खोला किनारामा शव भेटिएको हो।

    महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार शव अर्ध नग्न अवस्थामा फेला परेको छ। शव बागमतीले बगाएर ल्याएर फलामे पुलको टेकोमा अड्केको अवस्थामा भेटिएको छ।



    महानगरीय प्रहरी वृत बानेश्वरका डिएसपी मिम बहादुर लामाको टोली घटनास्थलमा पुगेको छ। घटनाबारे अनुसन्धान शुरु भएको बताइएको छ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार