Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • महाकाली सिँचाइको मूल नहरमा पुरुषको शव फेला

    महाकाली सिँचाइको मूल नहरमा पुरुषको शव फेला

    अनलाइन नेपाल
  • मंगलबार, १५ फाल्गुन २०८०
  • 363
    SHARES

    फाइल तस्विर

    कञ्चनपुर । कञ्चनपुरमा महाकाली सिँचाइको मूल नहरमा एक पुरुषको शव भेटिएको छ ।

    जिल्लाको भीमदत्त नगरपालिका–४ स्थित सिँचाइको मूल नहरमा मंगलबार बिहान सोही ठाउँका ३५ वर्षीय चन्द्र बहादुर बिष्टको शव भेटिएको हो ।



    प्रहरीका अनुसार स्थानीय काली पुलमा अड्किएको अवस्थामा बिष्टको शव भेटिएको छ । शव भेटिएपछि प्रहरीले नहरको पानी बन्द गरेर मुचुल्काको काम अघि बढाउने तयारी गरेको छ।



    कञ्चनपुरका एसपी जोशी अहिले आफैँ घटनास्थलमा खटिएका छन् । घटनाको थप अनुसन्धान भइरहेको प्हरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार