Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • सामाखुसीबाट बेपत्ता बालक दक्षिणकाली खोलामा मृत फेला

    सामाखुसीबाट बेपत्ता बालक दक्षिणकाली खोलामा मृत फेला

    अनलाइन नेपाल
  • बिहिबार, १८ साउन २०८०
  • 2.4K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । सामाखुसीमा खोलामा खसेर बेपत्ता भएका बालकको शव भेटिएको छ ।

    साउन ७ गते बाढीले बगाउँदा बेपत्ता भएका १३ वर्षीय बालक साजन मगर ११ दिनपछि मृत अवस्थामा भेटिएका हुन् ।



    सामाखुशी खोलाको बाढीमा बगेका १३ वर्षीय बालक मगरको शव ११ दिनपछि भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।



    प्रहरी वृत्त कीर्तिपुरको टोलीले दक्षिणकालीमा बागमती नदीको किनारमा शव भेटेको हो । स्थानीय वासिन्दाले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । साजन भानुभक्त मेमोरियल स्कुलमा कक्षा ६ मा पढ्थे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार