Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • पूर्वराजा ज्ञानेन्द्रले दशैँमा सर्वसाधारणलाई टीका नलगाइदिने, यस्तो छ कारण

    पूर्वराजा ज्ञानेन्द्रले दशैँमा सर्वसाधारणलाई टीका नलगाइदिने, यस्तो छ कारण

    अनलाइन नेपाल
  • शुक्रबार, २२ असोज २०७८
  • 1.7K
    SHARES

    काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्षको दशैंमा शक्ति पीठहरुको दर्शन नगर्ने भएका छन्।

    पूर्वराजा शाहले अष्टमीको दिन शक्ति पीठहरुको दर्शन नगर्ने स्वकीय सचिव फणि पाठकले जानकारी दिएका छन्।



    त्यस्तै यस वर्षको दशैँमा उनले सर्वसाधारणलाई टीका पनि नलगाइदिने भएका छन्।



    विगत वर्षहरुमा पूर्व राजाले शक्ति पीठहरुको दर्शन गर्ने र सर्वसाधारणलाई टीका लगाइदिने गरेका थिए। तर पनि यो वर्ष कोरोनाका यस्तो कार्यक्रम नगरिने बताइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार