Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • अब देशमा पुनः राजतन्त्रको आवश्यकता भयो, देश बचाउन जनताबाट आवाज उठ्यो : पूर्वराजा ज्ञानेन्द्र

    अब देशमा पुनः राजतन्त्रको आवश्यकता भयो, देश बचाउन जनताबाट आवाज उठ्यो : पूर्वराजा ज्ञानेन्द्र

    अनलाइन नेपाल
  • शनिबार, १३ माघ २०८०
  • 570
    SHARES

    फाइल तस्विर

    वीरगन्ज । पूर्वराजा ज्ञानेन्द्र शाहले देशलाई निकास दिन अगाडि सर्ने बेला आइसकेको बताएका छन् ।

    शनिबार वीरगन्जमा आयोजित स्वागत र नागरिक अभिनन्दन समारोहलाई सम्बोधन गर्दै पूर्वराजा शाहले यस्तो बताएका हुन् ।



    उनले बढ्दो बेथिति र अन्यौलताबाट देशलाई निकास दिन अगाडि सर्ने बेला आइसकेको बताए । उनले घुमाउरो पारामा अब देशमा पुनः राजतन्त्रको आवश्यकता भइसकेको उद्घोष गरे ।



    राजतन्त्रको विदाईपछि गणतन्त्र स्थापना भएयताको पछिल्लो १५ वर्षको अवधिमा जनतामा असन्तोष, चिन्ता र आक्रोश छताछुल्ल भएको उनको भनाई छ ।

    उनले देश बचाउन र बनाउनका लागि जनताका तर्फबाट निरन्तर आवाज हामीमाथि आइरहेको दाबी गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार