Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • ‘नागरिक अभिनन्दन’मा सहभागी हुन पूर्वराजा शाह आज सुर्खेत आउँदै

    ‘नागरिक अभिनन्दन’मा सहभागी हुन पूर्वराजा शाह आज सुर्खेत आउँदै

    अनलाइन नेपाल
  • शनिबार, १३ जेष्ठ २०८०
  • 744
    SHARES

    सुर्खेत । पूर्वराजा ज्ञानेन्द्र शाह आज अभिनन्दन कार्यक्रममा सहभागी हुन सुर्खेत आउँदैछन् ।

    राजधानी वीरेन्द्रनगरको घण्टाघरमा आयोजित अभिनन्दन कार्यक्रममा सहभागी हुन शाह सुर्खेत आउन लागेका हुन् ।



    उनी अहिले बाँकेको नेपालगन्जमा रहेका छन् । दिउँसो २ बजे उनी त्यहाँबाट प्लेन चार्टर गरेर वीरेन्द्रनगर आउने छन् ।



    वीरेन्द्रनगर विमानस्थलमा झरिसकेपछि धमला चोक हुँदै कर्बड हलको पछाडि हुँदै कार्यक्रम स्थलमा सहभागी हुने बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार