Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • पूर्वराजा शाहलाई आज नागरिक अभिनन्दन गरिँदै

    पूर्वराजा शाहलाई आज नागरिक अभिनन्दन गरिँदै

    अनलाइन नेपाल
  • सोमबार, २० चैत्र २०७९
  • 705
    SHARES

    सुनसरी । पूर्वराजा ज्ञानेन्द्र शाहलाई आज सुनसरीको इनरुवामा नागरिक अभिनन्दन गरिँदै छ ।

    राजावादी नेताहरु केशरबहादुर विष्ट र सिनेट श्रेष्ठ लगायतको अगुवाइमा एक कार्यक्रमकाबीच पूर्वराजा शाहको नागरिक अभिनन्दन गर्न लागिएको हो ।



    अभिनन्दन कार्यक्रममा लाखौंको जनसहभागिता रहने अनुमान गरिएको छ ।



    कार्यक्रमका आयोजकहरुले जिल्ला प्रशासन कार्यालय सुनसरीमा कार्यक्रमका लागि अनुमति मागेका थिए ।

    तर प्रशासनले कार्यक्रमका लागि अनुमति दिएको छैन । सुरक्षाको कारण देखाउँदै प्रशासनले अनुमति दिन नमानेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार