Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • ईपीएल : उपाधिका लागि चितवन र पोखरा भिड्दै

    ईपीएल : उपाधिका लागि चितवन र पोखरा भिड्दै

    अनलाइन नेपाल
  • शनिबार, २३ असोज २०७८
  • 1.4K
    SHARES

    काठमाडौं । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटको उपाधिका लागि आज चितवन टाइगर्स र पोखरा राइनोजबीच प्रतिस्पर्धा हुँदैछ।

    खेल त्रिवि क्रिकेट मैदानमा मध्याह्न १२ः१५ मा हुने शुरु शुनेछ। दुबै टोली पहिलो पटक ईपीएलको उपाधि जित्न चाहान्छन्। दुवै टोली इपिएलमा पहिलो पटक फाइनलमा पुगेका हुन्।



    चितवनको कप्तानमा सोमपाल कामी र पोखरा राइनोजको कप्तानमा विनोद भण्डारी रहेका छन्।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार