Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • नाईलनको झोलामा तीन किलो गाँजा, एक पुरुष पक्राउ

    नाईलनको झोलामा तीन किलो गाँजा, एक पुरुष पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, २३ असोज २०७८
  • 1.3K
    SHARES

    जनकपुरधाम । प्रहरीले सर्लाहीबाट तीन किलो लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।

    आज  विहान ८: ३० बजेको समयमा प्रहरी टोलिले मलंगवा नगरपालिका वडाा नम्वर २ दशगजा क्षेत्रबाट पक्राउ गरेको हो ।



    पक्राउ पर्नेमा सर्लाहीको ब्रहम्पुरी गाँउपालिका वडा नम्वर ८ भेल्ही बस्ने ४५ वर्षीय बिन्देश्वर सहनी रहेका छन् ।



    उनको साथबाट तीन किलो गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता माधम प्रसाद बुढाथोकिले जानकारी दिए ।

    पक्राउ परेका सहनीले बोकेको नाईलनको झोला चेकजाँच गर्दा झोला भित्र प्लाष्टिकले प्याक गरेको लागुऔषध गाँजा सहित उनलाई पक्राउ गरेको प्रवक्ता बुढाथोकीले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार