Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • सर्लाहीको मलंगवाबाट १६४ किलो गाँजा बरामद

    सर्लाहीको मलंगवाबाट १६४ किलो गाँजा बरामद

    अनलाइन नेपाल
  • शनिबार, ६ असोज २०८०
  • 1.2K
    SHARES

    सर्लाही प्रहरीले सर्लाही सदरमुकाम मलंगवाबाट शुक्रबार राति प्ठूलो परिमाणमा गाँजा बरामद गरेको

    जनाको समूहलेटाउकामा बोकेर खोलाको बाटो भई भारतीय सीमा कट्नै लागेको अवस्थामा सय ६४ किलो गाँजा बरामद गरिएको हो



    प्रहरीलाई देख्नेबित्तिकै भारतीय बजार सोनवर्षा जान उनीहरूले गाँजा छाडेर भागेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।



    प्रहरीका अनुसार वटा गाँजाको पोका बरामद गरिएको   उनीहरुको खोजी कार्य भैरहेको बताइएको

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार