Online Nepal
  • आइतबार, २० जेष्ठ २०८१
  • साफ च्याम्पियनसिप

    नेपाल भर्सेस भारत: पहिलो हाफ गोल रहित बराबरीमा

    नेपाल भर्सेस भारत: पहिलो हाफ गोल रहित बराबरीमा

    अनलाइन नेपाल
  • शनिबार, ३० असोज २०७८
  • 1.1K
    SHARES

    काठमाडौं । साफ च्याम्पियनसिप फुटबलको फाइनलमा अहिले नेपालले भारतसँग प्रतिस्पर्धा गरिरहेको छ ।

    माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा नेपाल र भारतले गोलरहित बराबरी खेलेका छन् ।



    आजको खेलमा वर्षाका कारण दुवै टोलीले खुलेर खेल्न सकिरहेका छैनन् ।



    बलमा अधिकांश समय भारतले नियन्त्रण बनाइरहे पनि दुवै टोली गोलका अवसर सिर्जना गर्नबाट भने चुकिरहेका छन् ।

    आज नेपाल भारतलाई हराएर पहिलो पटक साफको उपाधि जित्न चाहन्छ । यता भारत भने आठौं पटक उपाधि आफ्नो बनाउन चाहन्छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार