Online Nepal
  • आइतबार, १३ जेष्ठ २०८१
  • पूर्व आईजीपी सर्वेन्द्र खनाल एमाले प्रवेश गर्दै

    पूर्व आईजीपी सर्वेन्द्र खनाल एमाले प्रवेश गर्दै

    अनलाइन नेपाल
  • आइतबार, ७ कार्तिक २०७८
  • 1.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले नेकपा एमाले प्रवेश गर्ने तयारी गरेका छन्।

    एमाले स्थायी कमिटी सदस्य किरण गुरुङका अनुसार पूर्व आईजीपी खनाल एमाले प्रवेशको तयारीमा रहेका हुन्। यसका लागि एमाले नेतृत्वसँग सहमति भइसकेको नेता गुरुङको भनाइ छ।



    उनका अनुसार ९ कार्तिकमा पालिका अधिवेशनपछि खनाललाई पार्टीमा स्वागत गरिनेछ । पार्टी प्रवेश गर्न खनाल तयार भइसकेको गुरुङले जानकारी दिए।



    मंगलबार कार्तिक ९ गते एमालेले देशभर पालिका अधिवेशन गर्दैछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार