Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • काठमाडौं-६मा राष्ट्रिय स्वतन्त्र पार्टीका खनाल अगाडि

    काठमाडौं-६मा राष्ट्रिय स्वतन्त्र पार्टीका खनाल अगाडि

    अनलाइन नेपाल
  • मंगलबार, ६ मंसिर २०७९
  • 858
    SHARES

    काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालले मतान्तर फराकिलो पारेका छन्।

    मंगलबार बिहानसम्म ९२२० मतगणना हुँदा खनालले ३२४३ मत पाएका छन् भने उनलाई पछ्याइरहेका एमालेका सर्वेन्द्र खनालले २११९ मत ल्याएका छन्।



    सत्ता गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका भीमसेनदास प्रधानले २१०८ मत ल्याएका छन्।



    मतगणना जारी छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार