Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • तनहुँ १ बाट सर्वेन्द्र खनालले गरे मनोनयन दर्ता

    तनहुँ १ बाट सर्वेन्द्र खनालले गरे मनोनयन दर्ता

    अनलाइन नेपाल
  • सोमबार, २० चैत्र २०७९
  • 852
    SHARES

    तनहुँ । नेकपा एमालेका नेता सर्वेन्द्र खनालले तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

    नेपाल प्रहरीका पूर्वआईजीपीसमेत रहेका खनालले मुख्य निर्वाचन अधिकृत कार्यालय तनहुँ पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।



    खनालको प्रस्तावकमा भगवती न्यौपाने र समर्थकमा एक बहादुर राना छन् ।



    गत मंसिरमा भएको निर्वाचन निर्वाचित नेपाली कांग्रेसका रामचन्द्र पौडेल राष्ट्रपति भएपछि उक्त क्षेत्र रिक्त छ ।

    उक्त क्षेत्रमा वैशाख १० गतेका लागि निर्वाचन तोकिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार