Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • तनहुँ-१ मा एमालेले सर्वेन्द्र खनाललाई उम्मेदवार बनाउने

    तनहुँ-१ मा एमालेले सर्वेन्द्र खनाललाई उम्मेदवार बनाउने

    अनलाइन नेपाल
  • शनिबार, १८ चैत्र २०७९
  • 663
    SHARES

    काठमाडौं । वैशाख १० गते हुने उपनिर्वाचनमा तनहुँ १ बाट नेकपा एमालेले सर्वेन्द्र खनाललाई उम्मेदवार बनाउने भएको छ ।

    नेपाल प्रहरीका पूर्व आइजिपी समेत रहेका खनाल तनहुँका स्थायी बासिन्दा हुन् ।



    एमाले अध्यक्ष केपी ओलीले खनाललाई उम्मेदवार बनाउनेबारे पार्टीका अन्य नेताहरूसँग समेत छलफल गरेका थिए ।



    एमालेले आज बस्ने सचिवालय बैठकले औपचारिक निर्णय गर्ने छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार