Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • बाल यौन दुराचार मुद्धाका फरार विश्वकर्मा पक्राउ

    बाल यौन दुराचार मुद्धाका फरार विश्वकर्मा पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, १५ कार्तिक २०७८
  • 1.8K
    SHARES

    बाँके। जिल्ला प्रहरी कार्यालय बाँकेले बाल यौन दुरुपयोग मुद्दाका फरार एक युवकलाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा बाँके जिल्ला खजुरा गापा-३ घर भइ मनकामना बस्ने २३ बर्षीय सुमन विश्वकर्मा रहेका छ न्।



    प्रहरीका अनुसार विश्वकर्मालाई बाल यौन दुरुपयोग मुद्दामा जिल्ला अदालत बाँकेले २०७६ मङ्सिर ०३ गते ५ महिना ६ दिन कैदको फैसला गरेको थियो।



    अदालतको फैसलापछि फरार रहेका विश्वकर्मालाई आज जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको हो।

    पक्राउ परेका विश्वकर्मालाई फैसला कार्यन्वयनका लागि जिल्ला अदालत बाँकेमा बुझाइएको बाँके प्रहरीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार