Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • बर्दियाका बरुणको हत्यामा संलग्न थप एक जना पक्राउ

    बर्दियाका बरुणको हत्यामा संलग्न थप एक जना पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, ४ मंसिर २०८०
  • 747
    SHARES

    बर्दिया। बर्दिया प्रहरीले बरुण घिमिरेको हत्यामा संलग्न थप एक जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा गुलरिया नगरपालिका-६ का सुरेश भन्ने सुयस थापा रहेका छन् ।



    गुलरिया नगरपालिका-५ का २० वर्षीय बरुणलाई एक समूहले गत कात्तिक २७ गते राति साढे १२ बजे धारिलो हतियार प्रहार गरी सख्त घाइते बनाएको थियो ।



    उनको अस्पताल लैजाने क्रममा मृत्यु भएको थियो । यसअघि प्रहरी घटनामा संलग्न ७ जनालाई नियन्त्रणमा लिइसकेको छ ।

    सुयससँगै पक्राउ पर्नेको संख्या ८ पुगेको छ । अझै २ फरार रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार