Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

    किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, ५ मंसिर २०८०
  • 2.1K
    SHARES

    संकेतिक तस्विर

    बर्दिया । प्रहरीले किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा गेरुवा गाउँपालिकाका ४० वर्षीय पुरुष रहेका छन्।



    ललाइफकाई गोठ तथा विभिन्न स्थानमा १५ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको उजुरीका आधारमा युवकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।



    घटनाका बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार