Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • बर्दियामा भ्यानको ठक्करबाट एकको मृत्यु

    बर्दियामा भ्यानको ठक्करबाट एकको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, २९ पुष २०८०
  • 501
    SHARES

    फाइल तस्विर

    बर्दिया । बर्दियामा यात्रुवाहक भ्यानको ठक्करबाट एक जना साइकल यात्रुको ज्यान गएको छ ।

    मधुवन नगरपालिकाको बेलवा चोक हुँदै भुरीगाउँ तर्फ गइरहेको भे १ ज १३८६ नम्बरको म्याजिक भ्यानको ठक्करबाट सोही ठाउँका करिब ४० वर्षीय रामबहादुर थारुको मृत्यु भएको हो ।



    शुक्रबार भ्यानको ठक्करबाट गम्भीर घाइते भएका थारुलाई उपचारका लागि नेपालगन्जस्थित शिक्षण अस्पतालमा उपचार गराउने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।



    प्रहरीले भ्यान र चालक प्रतिक थारुलाई नियन्त्रणमा लिएको जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार