Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • बलात्कारको आरोपमा बाँसगढीका वडाध्यक्ष बास्तोला पक्राउ

    बलात्कारको आरोपमा बाँसगढीका वडाध्यक्ष बास्तोला पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, ९ चैत्र २०८०
  • 378
    SHARES

    फाइल तस्विर

    बर्दिया । बर्दियाको बाँसगढी नगरपालिका–४ का वडाध्यक्ष कृष्णप्रसाद बास्तोलालाई प्रहरीले पक्राउ गरेको छ ।

    बलात्कार गरेको आरोपमा बाँसगढी नगरपालिका–४ का वडाध्यक्ष बास्तोलालाई प्रहरीले पक्राउ गरेको हो ।



    बाँसगढी नगरपालिकाकी २० वर्षीया महिलालाई बलत्कार गरेको उजुरीको आधारमा नियन्त्रणमा लिई वडाध्यक्ष बास्तोलामाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।



    पीडित महिलाको उजुरीका आधारमा अनुसन्धानका लागि बिहीबार राति वडाध्यक्ष बास्तोलालाई नियन्त्रणमा लिएको हो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार