Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • कश्मिरमा सर्वसाधारण चढेको भ्यान गहिराईमा खस्यो, १० जनाको मृत्यु

    कश्मिरमा सर्वसाधारण चढेको भ्यान गहिराईमा खस्यो, १० जनाको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, १७ कार्तिक २०७८
  • 1.2K
    SHARES

    फाइल फोटो

    एजेन्सी । पाकिस्तानको नियन्त्रणमा रहेको काश्मिरमा भएको सडक दुर्घटनामा परी दश व्यक्तिको मृत्यु भएको छ ।

    सर्वसाधारण चढेका एक भ्यान गहिराईमा खस्दाँ १० व्यक्तिको मृत्यु हुनुको साथै अन्य दर्जनौ व्यक्ति घाइते भएका छन् ।



    दर्जनौको संख्यामा व्यक्तिहरु घाइते भएका हुनाले मृतकको संख्या बढ्न सक्ने प्रहरीले अनुमान गरेको छ ।



    यद्यपी यस समाचारको विस्तृत विवरण भने प्राप्त हुन सकेको छैन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार