Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • अमेरिकाको मेरिल्याण्डमा सवारी दुर्घटना हुँदा ६ जनाको मृत्यु

    अमेरिकाको मेरिल्याण्डमा सवारी दुर्घटना हुँदा ६ जनाको मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, ९ चैत्र २०७९
  • 537
    SHARES

    वासिङ्टन । अमेरिकाको मेरिल्याण्डमा बुधबार भएको सडक दुर्घटनामा ६ जनाको मृत्यु भएको छ ।

    इन्टरस्टेट हाइवे ६९५ मा भएको दुर्घटनमा कारमा सवार छ जनाको घटनास्थलमा नै मृत्यु भएको आपत्कालीन स्वास्थ्य सेवाका कर्मचारीले बताएका छन् ।



    सडकमा मर्मतसम्भार भइरहेका बेला तीव्र गतिमा हुइँकिएको एउटा कार अस्थायी रूपमा खडा गरिएको पर्खाल लडाएर काम भइरहेको स्थानमा आएर पल्टिएको थियो ।



    मृतकको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार