Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • जग्गा भाडामा लिएर जुवा अखडा संचालन, वौद्दबाट ५ लाख रकमसहित ८ जना जुवाडे पक्राउ

    जग्गा भाडामा लिएर जुवा अखडा संचालन, वौद्दबाट ५ लाख रकमसहित ८ जना जुवाडे पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, २७ कार्तिक २०७८
  • 1.3K
    SHARES

    काठमाडौं। महानगरिय प्रहरी बृत्त वौद्दले कार्तिक २६ गते गौरिगाँउस्थित एक जुवा अखडाबाट ५ लाख ११ हजार ५ सय नगदसहित ८ जनालाई पक्राउ गरेको छ।

    सुमन खडकाले नवराज पौडेलको ६ रोपनि जग्गा भाडामा लिई टहरा वनाई सव्जि खेती गर्दै आएकोमा उनले उक्त स्थानलाई जुवाको अखडा बनाएको प्रहरीले जनाएको छ।



    सुमन खडकाले पैसाको हार जित हुने गरी कौडा खेलाई रहेको भन्ने विशेष सुचना प्राप्त भए पश्चात महानगरीय प्रहरी वृत वौद्दवाट परिचालन भई उक्त स्थानमा चेकजाच गर्दा ८ जना भेला जम्मा भई कौडा हानिरहेको अबस्थामा उक्त रकमसहित जुवाडेहरु पक्राउ परेका हुन।



    उनीहरुको बारेमा थप अनुसन्धान वौद्द बृत्तवाट थप अनुसन्धान भईरहेको प्रहरीको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार