Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • जुवा खालबाट पक्राउ परेका चक्र बमसहित ९ कलाकार धरौटीमा रिहा

    जुवा खालबाट पक्राउ परेका चक्र बमसहित ९ कलाकार धरौटीमा रिहा

    अनलाइन नेपाल
  • बिहिबार, १६ कार्तिक २०८०
  • 780
    SHARES

    काठमाडौं । जुवातास खेलेको आरोपमा पक्राउ परेका कलाकार चक्र बमसहित ९ जना धरौटीमा रिहा भएका छन् ।

    जुवा ऐन अन्तर्गत अनुसन्धान भइरहेका उनीहरूलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले बुधवार १५ हजार धरौटीमा छाडेको हो ।



    महानगरीय प्रहरी वृत्त सिंहदरबारले गत शनिवार मैतीदेवीस्थित एक डान्स सेन्टरबाट उनीहरूलाई पक्राउ गरेको थियो ।



    पक्राउ परेकाहरूमा बम, शङ्कर आचार्य, सुर्पमान स्याङतान, नरेन्द्र विष्ट (गम्भीर), गणेश विष्ट (गजित) रोशन सिंह, टाइम मगर, घनश्याम अधिकारी थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार