Online Nepal
  • बुधबार, ९ जेष्ठ २०८१
  • सर्वाधिक कर तिर्ने स्याकार इन्भेस्टमेन्ट कम्पनी पुरस्कृत

    सर्वाधिक कर तिर्ने स्याकार इन्भेस्टमेन्ट कम्पनी पुरस्कृत

    अनलाइन नेपाल
  • शुक्रबार, ३ मंसिर २०७८
  • 1.2K
    SHARES

    काठमाडौं । सर्वाधिक कर तिरे बापत आन्तरिक राजश्व कार्यालयले स्याकार इन्भेस्टमेन्ट कम्पनीलाई सम्मानित भएको छ ।

    कम्पनीले आन्तरिक राजस्व कार्यालय ठमेल, काठमाडौंमा सर्वाधिक आयकर दाखिला गरे वापत आन्तरिक राजश्व कार्यालयलले कर दिवसको अवसरमा स्याकार इन्भेस्टमेन्टलाई सम्मानित गरेको हो ।



    सरकारले सम्मान गरेकोमा कम्पनीले कृतज्ञता ज्ञापन गर्दै धन्यवाद दिएको छ। आन्तरिक राजश्व विभाग र विभाग अन्तर्गतका विभिन्न कार्यालयले आफू मातहतमाका करदाता मध्ये सबैभन्दा बढी कर तिर्नेलाई सम्मान गर्दै आएको छ ।



    ‘अभिवृद्धि शुसासन विकास र समृद्धि’ मूल नाराका साथ दशौं राष्ट्रिय कर दिवस २०७८ को उपलक्ष्यमा आयोजित स्वेच्छिक कर सहभागितामा स्याकार इन्भेस्टमेन्ट कम्पनी सम्मानित भएको हो ।

    मूल्य अभिवृद्धि कर लागु भएको दिन मङ्सिर १ गतेलाई कर दिवसको रुपमा मनाईदै आएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार