Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • होण्डाको तिहार एक्सचेन्ज महोत्सव : न्यूनतम ५० हजार मूल्याङ्कन

    होण्डाको तिहार एक्सचेन्ज महोत्सव : न्यूनतम ५० हजार मूल्याङ्कन

    अनलाइन नेपाल
  • बिहिबार, ३ कार्तिक २०७९
  • 807
    SHARES

    काठमाडौं । होण्डा टु ह्वीलर्स आधिकारिक विक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले तिहार एक्सचेन्ज महोत्सव नामक ग्राहकमुखी उपहार योजना ल्याएको छ ।

    शुभ दिपावलीलाई लक्षित गरी ल्याइएको कम्पनीले जनाएको छ । यो योजना अन्तर्गत ग्राहकहरूले प्रत्येक एक्सचेन्जमा थप  सात हजार वा दशैं-तिहार योजना रोज्न सक्ने छन् ।



    त्यसैगरी, होन्डाका पहिलो २५० ग्राहकहरूले एक्सचेन्जको न्यूनतम मूल्याङ्कन ५०हजार पाउने छन् । योजना कात्तिक १ देखि ६ गतेसम्म सीमित अवधिको लागि मात्र लागू हुनेछ ।



    यो उपहार योजनाले ग्राहकहरूमा थप उत्साह जगाउने विश्वास कम्पनीले लिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार