Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • होण्डाको नयाँ वर्ष अफर : ‘होण्डा चुज योर स्किम’

    होण्डाको नयाँ वर्ष अफर : ‘होण्डा चुज योर स्किम’

    अनलाइन नेपाल
  • बुधबार, ६ बैशाख २०८०
  • 630
    SHARES

    काठमाडौं । नेपालमा सर्वाधिक रुचाइने टु ह्विलर भेइकल होण्डाको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले नयाँ वर्ष २०८० को सुखद् अवसरमा ‘होण्डा चुज योर स्किम’ नामक आकर्षक ग्राहकमुखी उपहार योजना ल्याएको छ ।

    कम्पनीले एक विज्ञप्ति जारी गरी नयाँ वर्षको योजनाबारे जानकारी गराएको हो । स्याकार ट्रेडिङद्वारा जारी विज्ञप्तिमा भनिएको छ–‘योजना अन्तर्गत होण्डाको कुनैपनि बाइक वा स्कुटरको खरिदमा नगद रु. १ लाखसम्म जित्न सकिने स्क्र्याच कुपनसँगै रु. ८ हजारसम्मको स्पेयर पार्टस्, इन्जिन आयल र २ वर्षसम्मको फ्री सर्भिसिङ्ग वा रु. १० हजारसम्मको अतिरिक्त स्क्र्याच कुपन वा रु. १२ हजार ५०० सम्मको ५ वर्षको लागि एनिवल मेन्टिनेन्स् कन्ट्र्याक (एएमसी) मध्ये कुनै एक स्किम रोज्न सकिने छ ।’



    नयाँ वर्षको अवसर पारेर ल्याइएको यस उपहार योजनाले ग्राहकहरुमा नयाँ उत्साह थप्ने विश्वास कम्पनीले लिएको छ । होण्डाले १% को ब्याजदरमा सरल फाइनान्स सुविधा प्रदान गरिरहेको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार