Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • लुकाएर राखेको एकनाले भरुवा बन्दुकसहित युवक पक्राउ

    लुकाएर राखेको एकनाले भरुवा बन्दुकसहित युवक पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, ५ मंसिर २०७८
  • 1.3K
    SHARES

    फाइल फोटो

    धनकुटा। जिल्ला प्रहरी कार्यालय धनकुटाले एकनाले भरुवा बन्दुकसहित एक युवकलाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा जिल्लाको छथरजोरपाटी गाउँपालिका-३ चिउरीबोटे बस्ने २४ वर्षीय राजन लिम्बु रहेका छन्।



    लिम्बुलाई १ थान एकनाले भरुवा बन्दुकसहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो।



    प्रहरीका अनुसार गोप्य सूचनाको आधारमा खटिएको प्रहरीको टोलीले गाईगोठमा लुकाई राखेको अवस्थामा बन्दुक फेला पारेको हो।

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार