Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • राखेपका पूर्वउपाध्यक्ष टेण्डी शेर्पाको निधन

    राखेपका पूर्वउपाध्यक्ष टेण्डी शेर्पाको निधन

    अनलाइन नेपाल
  • बुधबार, ८ मंसिर २०७८
  • 1K
    SHARES

    काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्वउपाध्यक्ष लामा टेण्डी शेर्पाको निधन भएको छ।

    नेपाल बास्केटबल संघका पूर्वअध्यक्षसमेत रहेका शेर्पाको ५१ वर्षको उमेरमा बुधबार बिहान ३ बजे निधन भएको पारिवारी स्रोतले जानकारी दिएको छ।



    मोटर न्युरोन डिजिजबाट ग्रसित रहेका शेर्पाको बौद्धस्थित गुम्बामा अन्तिम संस्कार गरिनेछ ।



    शेर्पा नेपाल ओलम्पिक कमिटी र नेपाल खेलकुद महासंघका पूर्वमहासचिव थिए भने अमृत साइन्स क्याम्पसका पूर्व स्ववियु सभापतिसमेत थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार