Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • एमाले महाधिवेशन: अस्तव्यस्त राजमार्गमा फस्यो एम्बुलेन्स, बिरामीलाई सास्ती

    एमाले महाधिवेशन: अस्तव्यस्त राजमार्गमा फस्यो एम्बुलेन्स, बिरामीलाई सास्ती

    अनलाइन नेपाल
  • शुक्रबार, १० मंसिर २०७८
  • 1.1K
    SHARES

    चितवन । नेकपा एमालेको दसौं राष्ट्रिय महाधिवशेनका कारण पूर्व-पश्चिम राजमार्ग अवरुद्ध भएको छ ।

    चितवनका विभिन्न ठाउँबाट महाधिवेशनका लागि र्‍याली निस्किएका कारण राजमार्गको यातायात अस्तव्यस्त भएको हो ।



    र्‍यालीका कारण उक्त क्षेत्रबात पास हुने एम्बुलेन्सहरु करिब एक घण्टादेखि जाममा फसेका छन् । जसले गर्दा एम्बुलेन्सभित्र रहेका बिरामीहरुलाई सास्ती भोग्नु परेको छ।



    नारायणगढस्थित पुल्चोकमा अहिले पनि ७ वटा एम्बुलेन्स जाममा फसिरहेको देख्न सकिन्छ ।

    यसअघि स्थानीय प्रशासनले एम्बुलेन्स, दमकल, विवाह, व्रतबन्ध, प्रेसलगायतका सवारी साधनलाई व्यवस्थापन गरेर सञ्चालन गर्न दिइने बताए पनि संचालन हुन सकिरहेका छैनन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार