Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • एमाले महासचिवमा शंकर पोखरेल निर्विरोध चयन

    एमाले महासचिवमा शंकर पोखरेल निर्विरोध चयन

    अनलाइन नेपाल
  • सोमबार, १३ मंसिर २०७८
  • 2.3K
    SHARES

    चितवन । नेकपा एमालेको महासचिवमा शंकर पोखरेल निर्विरोध चयन भएका छन् । महासचिव पदका लागि निश्चित समयसिमाभित्र कसैको पनि उम्मेदवारी नपरेपछि शंकर पोखरेल निर्विरोध हुने भएका हुन ।

    बिहान १० बजेको समयसीमाभित्र अन्य कसैको दावी नपरेपछि पोखरेले निर्विरोध निर्वाचित भएका हुन् । अध्यक्ष केपी शर्मा ओलीले आइतबार प्रस्ताव गरेको पदाधिकारीसहित ३ सय १ जनाको केन्द्रीय कमिटीको सूचीको अन्य पदमा दाबेदारी परे पनि महासचिवमा नपरेपछि पोखरेल सर्वसम्मत महासचिव हुने भएका हुन् ।



    यद्यपी निर्वाचन आयोगले औपचारिक घोषणा भने गरिसकेको छैन ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार