Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • वरिष्ठ उपाध्यक्षमा इश्वर पोखरेल र महासचिवमा शंकर पोखरेल सर्वसम्मत, तीन उपमहासचिव पनि सर्वसम्मत

    वरिष्ठ उपाध्यक्षमा इश्वर पोखरेल र महासचिवमा शंकर पोखरेल सर्वसम्मत, तीन उपमहासचिव पनि सर्वसम्मत

    अनलाइन नेपाल
  • सोमबार, १३ मंसिर २०७८
  • 1.2K
    SHARES

    चितवन। नेकपा एमालेको वरिष्ठ उपाध्यक्षमा एकल मनोनयन परेका कारण इश्वर पोखरेल सर्वसम्मत भएका छन्।

    केपी ओलीले पोखरेलको मात्र नाम आइतबार मध्यरात बन्दसत्रमा प्रस्तुत गरेपछि सोमबार बिहान मनोनयन भएको थियो।



    महासचिवमा अर्को एकल मनोनयन परेका शंकर पोखरेल सर्वसम्मत भएका छन्।



    विष्णु पौडेललाई उपाध्यक्षमा प्रस्ताव गरिएको थियो।

    तीन उपमहासचिवमा पृथ्वीसुब्बा गुरुङ, प्रदीप ज्ञवाली र विष्णु रिमाल सर्वसम्मत भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार