Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • भरुवा बन्दुकसहित एक जना पक्राउ

    भरुवा बन्दुकसहित एक जना पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, १६ मंसिर २०७८
  • 1.7K
    SHARES

    फाइल फोटो

    दोलखा । प्रहरीले भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा जिल्लाको जिरी नगरपालिका-३ काप्साका ४९ वर्षीय राम बहादुर बस्नेत रहेका छन्।



    बस्नेतले मादक पदार्थ सेवन गरी भरुवा बन्दुक देखाइ घर परिवार सँग झै-झगडा गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय जिरीबाट खटिएको प्रहरीले बुधबार उनलाई बन्दुकसहित पक्राउ गरेको हो ।



    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार