Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • जुवाखालबाट दर्जनौ व्यक्ति पक्राउ

    जुवाखालबाट दर्जनौ व्यक्ति पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, २१ मंसिर २०७८
  • 2.2K
    SHARES

    काठमाडौं । प्रहरीले जुवाखालबाट दर्जनौ व्यक्तिलाई पक्राउ गरेको छ ।

    मंगलबार प्रहरीले काठमाडौंको स्वयम्भूबाट जुवा खेलिरहेको अवस्थामा करिब १५ जना व्यक्तिलाई पक्राउ गरेको स्रोतको भनाइ छ ।



    यसअघि कांग्रेस नेता रमेश धमलाको नाम र तस्वीर पर्न गएकोमा क्षमायाचनासहित सच्याइएको छ। -सम्पादक



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार