Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • एमबीबीएस कार्यक्रमको शुभारम्भ गर्न राष्ट्रपति भण्डारी जुम्लामा

    एमबीबीएस कार्यक्रमको शुभारम्भ गर्न राष्ट्रपति भण्डारी जुम्लामा

    अनलाइन नेपाल
  • आइतबार, २६ मंसिर २०७८
  • 1.3K
    SHARES

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी जुम्ला पुगेकी छन्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा एमबीबीएसलगायतका शैक्षिक कार्यक्रम शुभारम्भ गर्न राष्ट्रपति भण्डारी हेलिकोप्टरबाट आज बिहान ११ः२० बजे जुम्ला पुगेकी हुन् ।

    प्रतिष्ठानबाट ७०० मिटर टाढा सदरमुकाम खलङ्गास्थित नेपाली सेनाको नन्दबक्स गणमा ओर्लिएकी राष्ट्रपति भण्डारी त्यहाँबाट पैदलै कार्यक्रमस्थल पुगेकी हुन् ।



    त्यहाँ राष्ट्रपति भण्डारीले पहिलो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा एमबीबीएस, बी फाम, बिएनएस, बिएमएसलगायतका शैक्षिक कार्यक्रमको शुभारम्भ गर्ने कार्यक्रम रहेको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार