Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • सुजाताले भनिन्, ‘विजयी महसुस गरेको छु’

    सुजाताले भनिन्, ‘विजयी महसुस गरेको छु’

    अनलाइन नेपाल
  • बिहिबार, १ पुष २०७८
  • 1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले उपसभापतिमा हारे पनि विजयी भएको महसुस गरेको बताएकी छिन्।

    उपसभापति पदको मतगणना सम्पन्न भइसकेपछि उनले सामाजिक सञ्जालमार्फत यस्तो बताएकी हुन्।



    ‘नेपाली काँग्रेसको १४औं महाधिवेशनमा म र मेरो टिमलाई अमूल्य मत दिने सबैमा हृदयदेखि धन्यवाद दिन्छु । तपाईंहरुले दिनुभएको अमूल्य मतको सधै सम्मान गर्नेछु । मैले उठाउँदै आएको लैङ्गिगलगायत सबै किसिमका अससमानताको विरुद्ध अविचलित रही लडिरहने प्रण गर्दछु’, उनले लेखेकी छिन्।



    ‘मैले यो महाधिवेशनबाट आफूलाई विजयी ठानेको छु । काँग्रेस पार्टी र राज्यको हरेक निकायमा महिलाको समान सहभागिताका लागि मैले उठाएको मुद्दाले राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रसम्म स्थान पाएको छ,’ उनले थपेकी छिन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार