Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय

    आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय

    अनलाइन नेपाल
  • शुक्रबार, २ पुष २०७८
  • 1.4K
    SHARES

    फाइल फोटो

    काठमाडौं । सरकारले आगामी पुस ४ गते आइतबार सार्वजनिक विदा दिने निर्णय गरेको छ।

    गृह मन्त्रालयका उपसचिव बसन्त भट्टराईका अनुसार सरकारले उद्यौली पर्व, योमरी पुन्ही- ज्यापु दिवसको अवसरमा सम्बन्धित समुदायलाई सार्वजनिक विदा दिने निर्णय गरेको हो।



    ‘पुस ४ गते आइतबारका दिन उधौली पर्व, योमरी पुन्ही- ज्यापु दिवस (धान्य पूर्णिमा)को अवसरमा देशभरिका सम्बन्धित समुदायका लागि विदा र काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिने नेपाल सरकार मन्त्रिपरिषद्‍बाट निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’ भट्टराईद्वारा जारी विज्ञप्तिमा भनिएको छ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार