Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • बिना लाइसेन्स औषधि बेच्ने १७ वटा पसलहरु निलम्बनमा (सुचीसहित)

    बिना लाइसेन्स औषधि बेच्ने १७ वटा पसलहरु निलम्बनमा (सुचीसहित)

    अनलाइन नेपाल
  • आइतबार, ४ पुष २०७८
  • 2.2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । औषधि व्यवस्था विभागले कात्तिक महिनामा १७ वटा औषधि पसललाई कारबाही गरेको छ ।

    विभागका प्रवक्ता सन्तोष केसीका अनुसार औषधि बेच्ने लाइसेन्स पाएको व्यक्ति पसलमा नभएको, पसल दर्ता नगरेको, औषधि बिक्री–वितरणको बिल भर्पाई नभएको जस्ता समस्या देखिएका औषधि पसललाई कारबाही गरिएको हो।



    त्यस्ता पसललाई ७ दिनदेखि २१ दिनसम्म बन्द गराएको (निलम्बन गरेको ) केसीको भनाइ छ ।



    केसीका अनुसार औषधि पसल औषधि व्यवस्था विभागमा दर्ता गराएर मात्र सञ्चालन गर्नुपर्ने प्रावधान भए पनि कतिपय पसल दर्ताविनै सञ्चालन गरेको पाइएको छ ।

    यी हुन् कारवाहीमा परेका औषधि पसलहरु:

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार