Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • औषधि व्यवस्था विभागले माग्यो करारमा कमर्चारी [सूचनासहित]

    औषधि व्यवस्था विभागले माग्यो करारमा कमर्चारी [सूचनासहित]

    अनलाइन नेपाल
  • मंगलबार, ४ असोज २०७९
  • 1.5K
    SHARES

    काठमाडौं । औषधि व्यवस्था विभागले करार सेवामा कर्मचारी भर्ना गर्ने भएको छ । विभागले पाँच फार्मेसी अधिकृत र १० फार्मेसी सुपरभाइजर मागेको हो ।

    औषधि व्यवस्था विभाग, विजुलीवजार काठमाडौंका लागि योग्यता पुगेका प्राविधिक कर्मचारी करारमा राख्नु पर्ने भएकाले योग्यता पुगेका नेपाली नागरिकले आवेदन दिनसक्ने विभागले जनाएको छ ।



    मार्फेसी अधिकृत र फार्मेसी सुपरभाइजर पदमा आजबाट २१ दिनभित्र आवेदन दिन सकिनेछ ।



    अधिकृत स्तरको पदको लागि २१ वर्ष उमेर पूरा भई ४५ वर्ष ननाघेको र सहायकस्तर पदको लागि १८ वर्ष उमेर पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार