Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • औषधि विभागलाई ६५० एमजीको सिटामोल बनाउन अनुमति

    औषधि विभागलाई ६५० एमजीको सिटामोल बनाउन अनुमति

    अनलाइन नेपाल
  • शुक्रबार, ११ चैत्र २०७८
  • 1.4K
    SHARES

    काठमाडौं  । सरकारले औषधि व्यवस्था विभागलाई ६५० एमजीको सिटामोल ट्याब्लेट बनाउन स्वीकृति दिएको छ ।

    बिहीबार बसेको औषधि सल्लाहकार समितिको बैठकले ६५० एमजीको सिटामोल दर्ता गर्न  विभागलाई अनुमति दिएको हो ।



    ६० बर्षभन्दा माथिका नागरिकलाई ५०० एमजीले प्रभावकारी काम नगरेको विज्ञले बताएपछि ६५० एमजीको पारासिटामोल दर्ता गर्ने भन्ने निर्णय भएको विभागले जनाएको छ ।



    डोज र अन्तर्राष्ट्रिय मूल्यको अनुपातमा सिटामोलको नयाँ मूल्य तोकिने छ ।

    औषधि व्यवस्था विभागका उच्च कर्मचारीका अनुसार ५०० एमजीको २ र ६५० एमजीको सिटामोलको मूल्य साढे २ रुपैयाँ निर्धारण गरिएको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार