Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • आज सार्वजनिक बिदा (सूचनासहित)

    आज सार्वजनिक बिदा (सूचनासहित)

    अनलाइन नेपाल
  • मंगलबार, ६ पुष २०७८
  • 1.5K
    SHARES

    फाइल फोटो

    काठमाडौँ ।नेपाली कांग्रेसबाट निर्वाचित जिल्ला समन्वय समिति डडेल्धुराका प्रमुख गणेशराज भट्टको निधन भएको छ। भट्टको निधनप्रति दुःख व्यक्त गर्दै डडेल्धुराको अमरगढी नगरपालिकाले आज  सार्वजनिक बिदा दिएको हो ।

    जिसस प्रमुख भट्टको सोमवार उपचारका क्रममा काठमाडौंमा निधन भएको हो । स्थानीय तह निर्वाचनमा कांग्रेसबाट उम्मेदवार रहेका भट्ट जिसस प्रमुखमा विजयी भएका थिए ।



    अमरगढी नगरपालिकाका प्रमुख विश्वेश्वर ओझाले सोमबार शोक वक्तव्य जारी गर्दै भट्टको निधनबाट अमरगढी नगरपालिकालाई ठूलो क्षति भएको जनाएका छन् ।



     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार