Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • विप्लवलाई माधव नेपालको सुझाव- विचार परिवर्तन गर्नुहोस्, क्रान्ति सम्भव छ

    विप्लवलाई माधव नेपालको सुझाव- विचार परिवर्तन गर्नुहोस्, क्रान्ति सम्भव छ

    अनलाइन नेपाल
  • मंगलबार, १३ पुष २०७८
  • 1.3K
    SHARES

    काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको समूहलाई विचार र चिन्तन परिवर्तन गर्न सुझाव दिएको बताएका छन् ।

    मंगलबार राष्ट्रियसभा गृहमा आयोजित नेकपा (एकीकृत समाजवादी) र नेकपा (जनवादी)बीच पार्टी एकीकरण घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन्।



    पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले आफूले विप्लव समूहका नेतालाई विचार र चिन्तनमा परिवर्तन गरे मात्रै क्रान्तिको सम्भव रहेको सुझाव दिएको बताए ।



    ‘मैले केही दिनअघि विप्लवका केही नेताहरुलाई भनेका थिए–तपाईंहरुको विचार र चिन्तन परिवर्तन गर्नुहोस्,’ कार्यक्रममा अध्यक्ष नेपालले भने, अनि मात्र क्रान्ति सम्भव छ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार