Online Nepal
  • आइतबार, १३ जेष्ठ २०८१
  • माओवादी महाधिवेशनको मिडिया सेन्टरबाट ल्यापटप र प्रिन्टर चोरी, प्रवेशमा कडाइ

    माओवादी महाधिवेशनको मिडिया सेन्टरबाट ल्यापटप र प्रिन्टर चोरी, प्रवेशमा कडाइ

    अनलाइन नेपाल
  • शुक्रबार, १६ पुष २०७८
  • 1.1K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादीको जारी आठौं महाधिवेशनस्थलबाट ल्यापटप र प्रिन्टर चोरी भएको छ।

    गत आइतबारदेखि काठमाडौँको कमलादीस्थित प्रज्ञा भवनमा जारी महाधिवेशनको मिडिया सेन्टरमा राखिएको ल्यापटप र प्रिन्टर चोरी भएको हो।



    महाधिवेशन प्रचार विभाग प्रमुख गोविन्द आचार्यका अनुसार मिडिया सेन्टरबाट ल्यापटप र प्रिन्टर चोरी भएकाले अहिले प्रवेशमा कडाइ गरिएको छ ।



    महाधिवेशनस्थलमा सीसीटिभी भए पनि बन्द रहेको आचार्यको भनाइ छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार