Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • माओवादी महाधिवेशन: यी हुन् दलिततर्फको केन्द्रीय सदस्यमा प्रस्तावित भएका नामहरु (सूची)

    माओवादी महाधिवेशन: यी हुन् दलिततर्फको केन्द्रीय सदस्यमा प्रस्तावित भएका नामहरु (सूची)

    अनलाइन नेपाल
  • आइतबार, १८ पुष २०७८
  • 1.5K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी आठौं महाविधेशन अन्तर्गत अहिले केन्द्रीय सदस्यहरुको नाम प्रस्ताव गरिएको छ।

    कमलादीस्थित प्रज्ञा भवनमा जारी बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रीय सदस्यहरुको नाम प्रस्ताव गरेका हुन्।



    बन्दसत्रमा प्रचण्डले दलित पुरुषतर्फको केन्द्रीय सदस्यमा  विष्णु विश्वकर्मा, खेम परियार र जगत कामीको नाम प्रस्ताव गरेका छन्।



    यसैगरी, दलित महिलातर्फको केन्द्रीय सदस्यमा अञ्जना बिशुङ्खे , शुशीला सिर्पाली, मनकुमारी नेपाली, सीता नेपाली, सीता, धन विक, लक्ष्मी विक, शान्ति नेपाली गीता गहतराज, दुर्गा विक र मेम्बा बस्यालको नाम प्रस्ताव गरिएको छ।

    माओवादीको केन्द्रीय समितिको आकार २९९ सदस्यीय हुने विधानमा उल्लेख छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार