Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • माओवादीको केन्द्रीय सदस्य: खसआर्यको पहिलो नम्बरमा प्रचण्डका भाइ

    माओवादीको केन्द्रीय सदस्य: खसआर्यको पहिलो नम्बरमा प्रचण्डका भाइ

    अनलाइन नेपाल
  • आइतबार, १८ पुष २०७८
  • 1.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आठौं महाधिवेशनको बन्दसत्रमा केन्द्रीय सदस्यहरुको नाम पेश गरिरहेका छन्।

    अध्यक्ष प्रचण्डले समानुपातिक प्रणालीको खसआर्यतर्फ १३ जना पुरुषको नाम पेश गरेका छन् ।



    प्रचण्डले पेश गरेको पहिलो नम्बरमा उनका भाइ नारायण दाहालको नाम रहेको छ।



    यस्तै, दाहालसहित अन्य सदस्यहरुमा सूर्य सुवेदी, नरबहादुर विष्ट, बसन्त शर्मा, केशव नेपाल, विमल आचार्य, टोम महरा, तारामान स्वार, देवराज सुवेदी, हरि अधिकारी, देवेन्द्र पराजुली, अच्युतम काफ्ले र विजय भण्डारी रहेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार