Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • माओवादी महाधिवेशन: बन्दसत्रमा प्रचण्डको सम्बोधन (फोटोफिचर)

    माओवादी महाधिवेशन: बन्दसत्रमा प्रचण्डको सम्बोधन (फोटोफिचर)

    अनलाइन नेपाल
  • आइतबार, १८ पुष २०७८
  • 1.1K
    SHARES

    फाइल तस्विर

    काठमाडौँ । नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनअन्तर्गत आजको बन्दसत्र जारी रहेको छ।

    यसअघि शनिबार बसेको बन्दसत्र आइतबार दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको थियो । बन्दसत्रका लागि प्रतिनिधिहरू महाधिवेशन हलमा प्रवेश गरिसकेका छन् । स्थायी कमिटीको बैठक सकिएपछि बन्दसत्र सुरु भएको हो ।



    आजको बन्दसत्रमा प्रचण्डले १५ पदाधिकारीसहित दुई सय ९९ केन्द्रीय कार्यसमितिको सूची प्रस्तुत गर्ने बताइएको छ।



    बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गरिरहेका छन्।

    (तस्बिर: प्रचण्डको सचिवालय)

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार