Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • यी हुन् खसआर्यतर्फ माओवादीका १९ महिला केन्द्रीय सदस्य (नामावली)

    यी हुन् खसआर्यतर्फ माओवादीका १९ महिला केन्द्रीय सदस्य (नामावली)

    अनलाइन नेपाल
  • आइतबार, १८ पुष २०७८
  • 1.3K
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी केन्द्रीय सदस्यहरुको नाम घोषणा गरिरहेका छन् ।

    काठमाडौँको कमलादीस्थित प्रज्ञा भवनमा जारी ८ औं महाधिवेशनअन्तरगत अध्यक्ष प्रचण्डले खस-आर्यतर्फ महिला सदस्यहरुको नाम घोषणा गरेका हुन् ।



    बन्दसत्रमा घोषणा गरिएका नामहरु यसप्रकार रहेका छन्:
    १, आशा कोइराला
    २,सीता पोखरेल
    ३, कल्पना धमला
    ४, गङ्गा बेल्बासे
    ५, देवि खड्का
    ६, धर्मशिला चापागाईं
    ७, दामा शर्मा
    ८, रेणु चन्द
    ९, रेनु दाहाल
    १०, सत्या पहाडी
    ११, लक्ष्मी न्यौपाने
    १२, कुन्ती जोशी
    १३, समिता कार्की
    १४, टीका बुढाथोकी
    १५, गोमा कुँवर
    १६, कालिका चलाउने
    १७, मुक्तिनी गौतम
    १८, हरिमाया शर्मा
    १९, मुक्ति चौलागाईं



    माओवादीको केन्द्रीय समितिको आकार २९९ सदस्यीय हुने विधानमा उल्लेख छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार