Online Nepal
  • बुधबार, ९ जेष्ठ २०८१
  • लोक सेवा आयोगद्धारा शाखा अधिकृतका सबै विज्ञापन स्थगन

    लोक सेवा आयोगद्धारा शाखा अधिकृतका सबै विज्ञापन स्थगन

    अनलाइन नेपाल
  • मंगलबार, २० पुष २०७८
  • 1.2K
    SHARES

    लोक सेवा आयोगले शाखा अधिकृत भर्नाका लागि खुलाइएका सबै विज्ञापन स्थगन गरेको छ ।

    आयोगले सोमबार सूचना जारी गर्दै गत मंसिर २९ गते प्रकाशित राजपत्राङ्कित सबै विज्ञापन स्थगन गरेको हो ।



    तृतीय श्रेणी (अप्राविधिक) शाखा अधिकृत वा सो सरहका पदको न्याय सेवा, प्रशासन सेवा र लेखा परीक्षण सेवाका सबै बढुवा सूचना र न्याय सेवा, परराष्ट्र सेवा, प्रशासन सेवा, लेखा परीक्षण सेवा र सङ्घीय संसद् सेवाका खुला तथा समावेशी समूहका सबै विज्ञापन अर्को सूचना नभएसम्मका लागि स्थगन गरिएको आयोगले जनाएको छ ।



    यसमा अहिलेलाई आवेदन लिन बन्द गरिएको आयोगको सूचनामा उल्लेख छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार