Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • महाकाली नदीमाथि नेपाल–भारत जोड्ने मैत्री पुल बन्ने

    महाकाली नदीमाथि नेपाल–भारत जोड्ने मैत्री पुल बन्ने

    अनलाइन नेपाल
  • बिहिबार, २२ पुष २०७८
  • 1.8K
    SHARES

    फाइल तस्विर

    काठमाडौँ । भारतले महाकाली नदीमा नेपाल–भारत जोड्ने पुल निर्माण हुने भएको छ ।

    भारतमा नरेन्द्र मोदी सरकारले आज उक्त निर्णय गरेको भारतीय विदेशमन्त्री एस जयशंकरले ट्वीटरमा उल्लेख गरेका छन् ।



    उनले दार्चुलामा महाकाली नदीमा मैत्री पुल निर्माण गर्ने महत्वपूर्ण निर्णय भएको बताएका छन् ।



    महाकाली नदीमा पुल नहुँदा स्थानीय तुइनबाट कष्टकर यात्रा गर्न बाध्य रहँदै आएका छन् ।

    उनले यसले दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने उल्लेख गरेका छन् । जयशंकरले आज नेपाली समकक्षी परराष्ट्रमन्त्री नारायण खड्कासँग पनि कुराकानी गरेको बताइन्छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार