Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • विश्वभर थपिए १९ लाखभन्दा बढी कोरोना संक्रमित

    विश्वभर थपिए १९ लाखभन्दा बढी कोरोना संक्रमित

    अनलाइन नेपाल
  • सोमबार, ३ माघ २०७८
  • 1.3K
    SHARES

    एजेन्सी । विश्वभर पछिल्लो २४ घण्टामा १९ लाख ३१ हजार १८४ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै विश्वभर कुल संक्रमितको संख्या ३२ करोड ८६ लाख नाघेको छ।

    पछिल्लो केही दिनदेखि अमेरिका र युरोपमा संक्रमण बढेसँगै दैनिकसंक्रमितको संख्यासमेत उच्च हुन थालेको हो।



    पछिल्लो २४ घण्टामा अमेरिकामा २ लाख ८७ हजार, फ्रान्समा २ लाख ७८ हजार, इटलीमा १ लाख ४९ हजार, बेलायतमा ७० हजार संक्रमित थपिएका छन्।



    सो अवधिमा करिब १० लाख संक्रमणमुक्त भएका छन् भने ३ हजार ९८३ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा भारतमा २ लाख ५७ हजारभन्दा बढी संक्रमित थपिएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार